अदालत भवनको स्थलगत भ्रमण र बैठक
परियोजना स्थलको समस्या र कठिनाईबारे दूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका काउन्सिलरलाई सुसुचित गराउन २०७७ मंसिर २८ गते परियोजना स्थल भ्रमणको आयोजना गरियो । INTACH ले भ्रमण टोलीलाई अदालत भवनको संरक्षणका लागि प्रस्ताव …
सेतो मच्छिन्द्रनाथ मन्दिर र बुढानीलकण्ठ मन्दिरको स्थलगत भ्रमण
भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका काउन्सिलर श्री डा प्रफुल्लचन्द्र शर्माले २०७७ कार्तिक १३ गते भारतको अनुदान सहयोग रहेको सेतो मच्छिन्द्रनाथ मन्दिर र बुढानीलकण्ठ मन्दिरको स्थलगत भ्रमण गर्नुभयो । INTACH का परियोजना संयोजक …
हिरण्यवर्ण महाविहारको विस्तृत परियोजना प्रतिवेदनबारे जानकारी
सरोकारवालासँगको परामर्श बैठकलाई निरन्तरता दिने क्रममा INTACH ले केन्द्रीय आयोजना कार्यान्वयन इकाईसँगको सहकार्यमा २०७७ आश्विन २६ गते हिरण्यवर्ण महाविहार समितिका सदस्यहरुसँग परामर्श बैठकको आयोजना गर्यो। कोभिड–१९ महामारीका कारण हिरण्यवर्ण …
जेष्ठवर्ण महाविहार र नापीचन्द्र महाविहारको विस्तृत परियोजना प्रतिवेदनबारे जानकारी
जेष्ठवर्ण महाविहार र गापीचन्द्र महाविहार परियोजनाका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदनबारे जानकारी दिन INTACH ले केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) सँगको सहकार्यमा २०७७ आश्विन २५ गते सामुदायिक परामर्श बैठकको आयोजना गर्यो । …
नेपाल भाषा अनलाइन बैठक ९
नेपाल भाषा परिषदको संरक्षण र संग्रहालयमा रहेका वस्तुहरुको अवस्थाबारे छलफल गर्न परिषदका पदाधिकारीहरुसँग २०७७ आश्विन ७ गते भर्चुअल माध्यममार्फत अनलाइन बैठक सम्पन्न भयो । कोभिड–१९ को महामारी र बैठकका सहभागीहरु केन्द्रीय आयोजना कार्यान्वयन …
- 1
- 2