हिरण्यवर्ण महाविहारको निर्माणका लागि भूमिपूजा (२०७८ आषाढ २० गते)
ललितपुरका स्थानीय समुदायको रिति अनुसार क्षमा पूजाँ गरेसँगै हिरण्यवर्ण महाविहार तथा दिगि छेँ को पनस्र्थापनाको काम सुरु भयो । उक्त पूजामा काठमाडौंस्थित भारतीय राजदूतावास, केन्द्रीय आयोजना कार्यान्वयन इकाई, नेपाल सरकार तथा INTACH …
नापीचन्द्र महाविहारको निर्माण कार्य शुभारम्भ (२०७८ आषाढ २० गते)
काठमाडौं उपत्यकाको ललितपरमा अवस्थित दुन्तु वाहीको नामले परिचित नापीचन्द्र महाविहारको पुनस्र्थापनाका लागि २०७८ आषाढ २० गते स्थानीय समुदायका प्रतिनिधि, केन्द्रीय आयोजना कार्यान्वयन इकाई र INTACH का अधिकारीहरुको उपस्थितमा क्षमा पूजा सम्पन्न भयो । …
श्री गोपीचन्द्र महाविहारको निर्माण शुभारम्भ (२०७८ आषाढ २० गते)
क्षमा पुजासँगै श्री गोपीचन्द्र महाविहारको पुनस्र्थापनाको काम शुभारम्भ भयो । स्थानीय समुदायले गरेको सो पूजामा काठामाडौँस्थित भारतीय राजदूतावास, केन्द्रीय आयोजना कार्यान्वयन इकाई र INTACH का अधिकारीहरुको उपस्थिति थियो । …
हिरण्यवर्ण महाविहार, श्रीगोपीचन्द्र महाविहार र गुइठा महाविहारको संरक्षणका लागि ठेक्का सम्झौतापत्रमा हस्ताक्षर (२०७८ वैशाख ७ गते)
हिरण्यवर्ण महाविहार, श्रीगोपीचन्द्र महाविहार र गुइठा महाविहारको संरक्षणका लागि २०७८ वैशाख ७ गते केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन), INTACH र स्थानीय सामुदायका प्रतिनिधिहरुको उपस्थितिमा ठेक्का सम्झौतापत्रमा हस्ताक्षर भयो । केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवनको परिसरमा …
श्री नापीचन्द्र महाविहार र श्री नेपाल भाषा परिषदको संरक्षणका लागि ठेक्का सम्झौतामा हस्ताक्षर (२०७८ वैशाख ७ गते)
श्री नापीचन्द्र महाविहार र श्री नेपाल भाषा परिषद्को पुनस्र्थापनाका लागि केन्द्रीय आयोजना कार्यान्वयन इकाई, INTACH र स्थानीय समुदायका प्रतिनिधिहरुको उपस्थितिमा २०७८ असार २३ गते केन्द्रीय आयोजना कार्यान्वयन इकाईको कार्यालयमा आयोजित एक समारोहका बीच ठेक्का सम्झौता सम्पन्न भयो । …
कुमारी छेँ र कुमारी निवासको निर्माण शुभारम्भ (२०७७ फाल्गुण २५)
नेपालका लागि भारतका राजदूत महामहिम श्री विनय मोहन क्वात्राले ललितपुरको पाटनस्थित कुमारी छेँ र कुमारी निवासको संरक्षण र विकासका लागि पाटनको रत्नाकर महाविहारमा आयोजित भूमिपुजन कार्यक्रममा सरिक हुनुभयो । समारोहमा पाटनका स्थानीयहरुको पनि उत्साहप्रद सहभागिता थियो । …
सेतो मच्छिन्द्रनाथ मन्दिरको निर्माण कार्य शुभारम्भ (२०७७ फाल्गुण १६ गते)
२०७७ फाल्गुण १६ गतेका दिन नेपालका लागि भारतीय राजदूत श्री विनय मोहन क्वात्रा, नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत श्री सुशील ज्ञवाली, काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य र उपमेयर श्री हरिप्रभा खड्गीले सेतो मच्छिन्द्रनाथ मन्दिरको निर्माण …
सेतो मच्छिन्द्रनाथ मन्दिर र कुमारी छेँ परियोजनाका लागि ठेक्का सम्झौतामा हस्ताक्षर ( २०७७ माघ २९ गते)
सेतो मच्छिन्द्रनाथ मन्दिर र कुमारी छेँको संरक्षण एवम् सवलीकरणका लागि केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) र स्वीकृत ठेकेदारहरुबीच २०७७ माघ २९ गते ठेक्का सम्झौतापत्रमा हस्ताक्षर भयो । …
- 1
- 2