श्री नापीचन्द्र महाविहार र श्री नेपाल भाषा परिषदको संरक्षणका लागि ठेक्का सम्झौतामा हस्ताक्षर (२०७८ वैशाख ७ गते)
श्री नापीचन्द्र महाविहार र श्री नेपाल भाषा परिषद्को पुनस्र्थापनाका लागि केन्द्रीय आयोजना कार्यान्वयन इकाई, INTACH र स्थानीय समुदायका प्रतिनिधिहरुको उपस्थितिमा २०७८ असार २३ गते केन्द्रीय आयोजना कार्यान्वयन इकाईको कार्यालयमा आयोजित एक समारोहका बीच ठेक्का सम्झौता सम्पन्न भयो ।