श्री गोपीचन्द्र महाविहारको निर्माण शुभारम्भ (२०७८ आषाढ २० गते)
![GopiGroundBreaking](https://goi-intachinnepal.intach.org/wp-content/uploads/2021/07/GopiGroundBreaking.jpg)
क्षमा पुजासँगै श्री गोपीचन्द्र महाविहारको पुनस्र्थापनाको काम शुभारम्भ भयो । स्थानीय समुदायले गरेको सो पूजामा काठामाडौँस्थित भारतीय राजदूतावास, केन्द्रीय आयोजना कार्यान्वयन इकाई र INTACH का अधिकारीहरुको उपस्थिति थियो । सो अवसरमा INTACH ले उक्त महाविहारको संरक्षणका लागि अघि सारेका उपायहरुबारे समुदायका सदस्याहरुलाई जानकारी गराएको थियो ।